ad1

Friday, April 27, 2018

Hamro Nepal Ma- Neetesh Jung Kunwar

Hamro Nepal Ma(Lyrics) Chords- A major, D major, F# minor, E major Ghar aagana ani sathi bhai Darshan namaste hai sabai lai Sukha dukha bhannu yestai raicha Ko aafno bidesh ma ko parai Thula sahara yaha beglai sochai Aaipuge ma pani kehi garnalai Sabailai samjhana mann bata nai Aasha cha maya yo namaros hai Mero tana aile yaha bhayeni Mann bhane saannani utai cha hamro nepal ma Hamro nepal ma Mann thiyena yaha auna lai Mari meti dhan kamaunalai K garnu desh bhari berojgari Thaamna sakiyena rin ko bhari Ama meri timi chhitij pari Yaad aucha jhalajhali mutu bhari Baba ra bahini lai thikai cha ni Samjhanchan hola ni malai pani Mero tana aile yaha bhayeni Mann bhane saannani utai cha hamro nepal ma Hamro Nepal ma (Instrumental) Maya meri timi narunu hai Aune chu ma ali parkhanu hai Jindagi ma mero timi bahek Koi chaina chitta nadukhaunu hai Sanchai chu ma pira nalinu hai Samaya le kaha puraidyo khai Mero tana ahile yaha bhayeni Mann bhane saannani utai cha hamro nepal ma Hamro Nepal ma Hoooo mero tana aile yaha bhayeni Mann bhane saannani utai cha hamro nepal ma Pyaro Nepal ma (Instrumental) End....

Baisakh 12 2072 | Neetesh Jung Kunwar


हुन त अनगिन्ती कुरा छ यो मनमा,
कसैलाई रोकि रोकि भनि रहन चाहन्न,
सुनेनी को नै छ र सबको आफ्नै ब्यथा यहाँ,
करोडौं मानिस तर सबको  छुट्टै कथा यहाँ ।
यो कुरा थाहा नै छ हामीहरु सबैलाई,
ल त साथी सुरु गरे है त अब चाहिँ, आजको दिन र अहिलेको यो समयले,
घरबार सङै कति सपनाहरु चर्कीए,
 के गरेको थियो यहाँ बिर्सिदैन कसैले, थर्कियो जमिन लेखेका जति भत्किए,
आखिरी यहाँ कोहि धनि होस या गरिबै,
म पनि आत्तिए सोचे के अब मरिन्छ, प्रकृति जङ्गे पछि के पो गर्न सकिन्छ,
 तै नि पाल टाङ्गि बसियो सुख दिएन घरले,
 सबै लाई एउटै ठाउँमा झारिदियो डरले, दिन त पैसाले बङ्गाला नै दियो, बर्बाद साला काम - साम छोडेर,
त्यै पनि आमा मेरि रगडिन छाडिनन्,
बसियो तोप हान्दै लोकल रक्सी फोडेर, बेहाल थियो हामो घरको ताल हेर, छिमेकी छिमेकी ! आयो भागिहाल हेर,
हुन त अनगिन्ती कुरा छ यो मनमा,
जसो तसो पकाईन तर भोकै भने राखिनन्, गएका हरुलाई हृदय देखि सम्झना, धमिलो दिन त्यो आत्माले नै बिर्सन्न ।
कुरा गरे यहाँ कुरैको दुख,
कसैलाई रोकि - रोकि भनि रहन चाहन्न, सुनेनी को नै छ र सबको आफ्नै ब्यथा यहाँ, करोडौं मानिस तर सबको  छुट्टै कथा यहाँ ।
त्यै नि एकछिन लाई परिवर्तन आयो यहाँ
पैसा कमाउ आफ्नो  त्यस्मै छ सुख साथी, पैसाले त दाम्मी खाट किन्न सक्ला तर निन्द्रा बिना त्यो चिजलाई घाँडो नै बुझ तिमी, 
राहत को काम अनि दिनरातै पोखिए
सेवा नै धर्म हो यस्तो पारा छायो यहाँ, फेसबुक  ट्विटर र इन्स्टामा चारैतिर "वि विल राईज अगेन" अब हाम्रो उठ्ने पालो यहाँ, म पनि तातो रगत यता उता जोसिए
कति नाजुक थियो उनिहरुको हालत,
जागिरे केटो आखिर जानै पर्यो  गिर्न लाई, साहुले भन्यो पाइन्न रे डुलि हिंड्नलाई गैदिन म नि बरु गाउँ तिरै बस्दिए, भन्दिए हेर्नुस न पहिरो आयो फस्दिए, दुखी त सबै चाहे बूढो होस या बालक,
कर्मी र जनताको नाता यहाँ टुऋिएको छ
खै आज आउँछ भोलि आउँछ थाहा भएन राहत हिडेको हिजो हो रे तर टुङ्गै छैन, चौकिमा गयो भन्छ्न जति आउनु आईसक्यो सबैले पाउनु पर्ने भाग हिजै पाईसक्यो, यो सिस्टम हेरन गईगुर्जेको छ कति मरे होला हेर भोक प्यास र जाडोले
हो ! बढि बोलीराछु तेहि नेता जस्तो,
ज्यानको क्षतिपूर्ति अब कस्ले दिने चाडो दे । हुन त अनगिन्ती कुरा छ यो मनमा, कसैलाई रोकि - रोकि भनि रहन चाहन्न, सुनेनी को नै छ र सबको आफ्नै ब्यथा यहाँ, करोडौं मानिस तर सबको  छुट्टै कथा यहाँ । आजकालको जमानामा ईन्टरनेट नि कति सस्तो,
सबैको राम्रो होस यति मात्र बोल्नु थियो ।
छातिमा लुकेको यो भडास निकाल्नु थियो,