ad1

Friday, April 27, 2018

Baisakh 12 2072 | Neetesh Jung Kunwar


हुन त अनगिन्ती कुरा छ यो मनमा,
कसैलाई रोकि रोकि भनि रहन चाहन्न,
सुनेनी को नै छ र सबको आफ्नै ब्यथा यहाँ,
करोडौं मानिस तर सबको  छुट्टै कथा यहाँ ।
यो कुरा थाहा नै छ हामीहरु सबैलाई,
ल त साथी सुरु गरे है त अब चाहिँ, आजको दिन र अहिलेको यो समयले,
घरबार सङै कति सपनाहरु चर्कीए,
 के गरेको थियो यहाँ बिर्सिदैन कसैले, थर्कियो जमिन लेखेका जति भत्किए,
आखिरी यहाँ कोहि धनि होस या गरिबै,
म पनि आत्तिए सोचे के अब मरिन्छ, प्रकृति जङ्गे पछि के पो गर्न सकिन्छ,
 तै नि पाल टाङ्गि बसियो सुख दिएन घरले,
 सबै लाई एउटै ठाउँमा झारिदियो डरले, दिन त पैसाले बङ्गाला नै दियो, बर्बाद साला काम - साम छोडेर,
त्यै पनि आमा मेरि रगडिन छाडिनन्,
बसियो तोप हान्दै लोकल रक्सी फोडेर, बेहाल थियो हामो घरको ताल हेर, छिमेकी छिमेकी ! आयो भागिहाल हेर,
हुन त अनगिन्ती कुरा छ यो मनमा,
जसो तसो पकाईन तर भोकै भने राखिनन्, गएका हरुलाई हृदय देखि सम्झना, धमिलो दिन त्यो आत्माले नै बिर्सन्न ।
कुरा गरे यहाँ कुरैको दुख,
कसैलाई रोकि - रोकि भनि रहन चाहन्न, सुनेनी को नै छ र सबको आफ्नै ब्यथा यहाँ, करोडौं मानिस तर सबको  छुट्टै कथा यहाँ ।
त्यै नि एकछिन लाई परिवर्तन आयो यहाँ
पैसा कमाउ आफ्नो  त्यस्मै छ सुख साथी, पैसाले त दाम्मी खाट किन्न सक्ला तर निन्द्रा बिना त्यो चिजलाई घाँडो नै बुझ तिमी, 
राहत को काम अनि दिनरातै पोखिए
सेवा नै धर्म हो यस्तो पारा छायो यहाँ, फेसबुक  ट्विटर र इन्स्टामा चारैतिर "वि विल राईज अगेन" अब हाम्रो उठ्ने पालो यहाँ, म पनि तातो रगत यता उता जोसिए
कति नाजुक थियो उनिहरुको हालत,
जागिरे केटो आखिर जानै पर्यो  गिर्न लाई, साहुले भन्यो पाइन्न रे डुलि हिंड्नलाई गैदिन म नि बरु गाउँ तिरै बस्दिए, भन्दिए हेर्नुस न पहिरो आयो फस्दिए, दुखी त सबै चाहे बूढो होस या बालक,
कर्मी र जनताको नाता यहाँ टुऋिएको छ
खै आज आउँछ भोलि आउँछ थाहा भएन राहत हिडेको हिजो हो रे तर टुङ्गै छैन, चौकिमा गयो भन्छ्न जति आउनु आईसक्यो सबैले पाउनु पर्ने भाग हिजै पाईसक्यो, यो सिस्टम हेरन गईगुर्जेको छ कति मरे होला हेर भोक प्यास र जाडोले
हो ! बढि बोलीराछु तेहि नेता जस्तो,
ज्यानको क्षतिपूर्ति अब कस्ले दिने चाडो दे । हुन त अनगिन्ती कुरा छ यो मनमा, कसैलाई रोकि - रोकि भनि रहन चाहन्न, सुनेनी को नै छ र सबको आफ्नै ब्यथा यहाँ, करोडौं मानिस तर सबको  छुट्टै कथा यहाँ । आजकालको जमानामा ईन्टरनेट नि कति सस्तो,
सबैको राम्रो होस यति मात्र बोल्नु थियो ।
छातिमा लुकेको यो भडास निकाल्नु थियो,

No comments:

Post a Comment